Government accused of "back flipping" over decision to upgrade NBN - ब्रोडब्याण्ड इन्टरनेटमा सुधार ग
TRACK

Government accused of "back flipping" over decision to upgrade NBN - ब्रोडब्याण्ड इन्टरनेटमा सुधार ग

Avatar

मोरिसन सरकारद्वारा राष्ट्रिय ब्रोडब्याण्ड संरचनामा सुधार गर्ने केही दिन अघि गरिएको घोषणाका साथ अबको केही वर्षमा थप लाखौँ मानिसहरूले अत्यधिक गतिको इन्टरनेट सेवा प्रयोग गर्न सक्ने बताइएको छ।   उता विपक्षी लेबर पार्टीले सरकारको यो कदम १० वर्ष ढिलो भएको आरोप लगाउँदै गर्दा भने केही विज्ञहरूले चाहिँ इन्टरनेट शुल्क झनै बढ्न सक्ने चिन्ता व्यक्त गरेका छन्। 

Comments

Avatar