"10 year Australian visa ban for false information" - "अस्ट्रेलियाको भिसा आवेदनमा गलत जानकारी दिए १०

"10 year Australian visa ban for false information" - "अस्ट्रेलियाको भिसा आवेदनमा गलत जानकारी दिए १०

Applicants providing 'false or misleading' information in their Australian visa application could now be banned for 10 years under new rules that came into effect from 18th November, 2017.How will this impact on applicants who make unintentional mistake?Immigration agent Niraj Shrestha spoke to SBS Nepali about the latest visa changes implemented by the Australian government. - अस्ट्रेलियाको भिसाको लागि आवेदन भर्दा गलत जानकारी प्रदान गर्नेहरुलाई १० वर्ष सम्म भिसा नदिने सरकारको निर्णय गए नभेम्बर १८, २०१७ देखि लागु भएकोछ।तर गल्तीले त्यसो भए आवेदकहरुका लागि के- कस्ता विकल्प उपलब्ध रहनेछ त?अस्ट्रेलिया सरकारको उक्त नीति र भिसा व्यवस्थामा भएका पछिल्ला बदलावहरु बारे अध्यागमन एजेन्ट निरज श्रेष्ठले एसबीएस नेपालीसँग गरेको कुराकानी।

Comments