Keep up to date with every new upload!

Join free & follow Himali Sworharu-Online Radio
Share
Anamol Mani's Story

Anamol Mani's Story

Playing tracks by

Anamol Maniko Katha.

कथा संसारमा हामी कथाकार अनमोलमणीको सुन्ने किताब संग्रहबाट कथा “निलिमा र गाढा अँध्यारो ” प्रस्तुत गर्दै छौ|यो कथा हामीले “निलिमा र गाढा अँध्यारो” सुन्ने किताब सिडी बाट साभार गरेर यहाँ प्रस्तुत गर्दै छौ| कथा बाचन गर्दै हुनुहुन्छ अच्युत घिमिरे|कथा संसार-नेपाली अनलाइन रेडियो हिमाली स्वरहरुको सुन्ने कथा हरुको संग्रह हो|आफ्नो कथा,,निबन्ध ,संस्मरण हामीलाई [email protected] मा लेखि पठाउनु होला!

Comments