Keep up to date with every new upload!

Join free & follow Radio Pariwartan 89.4 MHz.
Share
Loktantara Mantara 03

Loktantara Mantara 03

Playing tracks by

Loktantara Mantara .

नमस्कार । कार्यक्रम लोकतन्त्र मन्त्रको यो तेश्रो भाग हो । म राजन पराजुली । लोकतन्त्र भनेको मत हो र मत नै लोकतन्त्र हो । चुनाव, जनताको मत र जनप्रतिनिधीको सेरोफेरोमा घुम्ने यो कार्यक्रम एण्टेना फाउण्डेशन नेपालको उत्पादन हो । स्थानिय निकाय सञ्चालनका लागि भनेर सरकारले सर्वदलिय संयन्त्रको ब्यवस्था गर्यो । आज हामी करिब पाँच वर्षमा संयन्त्रले गरेको काम, यसको प्रभाव र खारेज गर्नुको कारण खोतल्दैछौं ।

Comments